काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता नविकरण भएको छ । भारतले वार्षिक रूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको हो । आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न नेपालले अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । ढल्केबर-मुजफ्फरपुर ४००…