Logo

एनआईसी एसिया बैंकको ठगी धन्दा : १ लाख ३४ हजारको ब्याज सात महिनामै ९६ हजारभन्दा बढी

काठमाडौं- एनआईसी एसिया बैंक पछिल्लो समय एकपछि अर्को विवादमा तानिदै गएको छ। आर्थिक समस्याका कारण ५० शाखा बन्द गरिदिन राष्ट्र बैंकलाई पत्र लेखेसँगै बैंकप्रतिका थुप्रै धारणा सार्वजनिक भइरहेका छन्। सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्स संघको कार्यक्रममा बोल्दै एनआईसीबाट दुई सातामै २७ अर्ब रकम झिकिएको बताएका थिए। यसले पनि बैंकका निक्षेपकर्ता आत्तिएका छन्।…