Logo

गभर्नर अधिकारीको आरोप- एउटा बैंक डुबाउन अर्को बैंक नै सक्रिय

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा बैंक डुबाउन अर्को बैंक नै सक्रिय भइरहेको आरोप लगाएका छन्। सोमबार राजधानीमा बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा सहभागी गभर्नर अधिकारीले सोही कारण पछिल्लो समय बैंक बिग्रेको र फेल भएको हल्ला फैलाउने काम भइरहेको बताए। गभर्नर अधिकारीले एउटै संस्था (बैंक)ले अर्को सोही प्रकृतिको संस्थालाई…