Logo

सामुदायिक लघुवित्त  ३ करोड ९९ लाख नोक्सानमा

काठमाडौं- सामुदायिक लघुवित्तले करिब ४ करोड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नोक्सानी व्यहोरेको छ। लघुवित्तलाई ३ करोड ९९ लाख ८९ हजार रुपैयाँको घाटा भएको छ। गत वर्ष पनि यस लघुवित्तले नोक्सानी व्यहोर्नु परेको थियो। जसअनुसार अघिल्लो वर्षको यसैअवधिमा यसको नोक्सानी ३१ लाख ७२ हजार रुपैयाँ थियो। यसैगरी सामुदायिक लघुवित्तको खराब कर्जा चुलिंदा यसको नोक्सानी…