Logo

बजारबाट ४५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज माघ २४ गते बजारबाट ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ४५ अर्ब रकम खिच्न लागेको हो । उक्त निक्षेप २०८० फागुन ९ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त…