काठमाडौं । आन्तरिक राजस्व बिभागको महानिर्देशक फेरिएका छन् । लामो समयदेखी बिभागको नेतृत्व गर्दै आएका दीर्घ राज मैनालीलाई हटाएर भुपाल बराललाई महानिर्देशक नियुक्त गरिएको हो । अर्थमन्त्री डा. प्रकाश शरण महतले शुक्रवार मन्त्रीस्तरीय निर्णय गर्दै जनार्दन शर्मा र बिष्णु पौडेलले समेत रुचाएका मैनालीलाई मन्त्रालय तानेर बराललाई जिम्मेवारी दिएका हुन् । मैनालीलाई भने सार्वजनिक ऋण ब्यवस्थापन…