काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा ११.७८ प्रतिशत बढेर १७ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीको…