Logo

स्वदेश फर्किएर फूलका थुङ्‌गाहरूमा खुसी गुत्थ्दै प्रदीप

काठमाडौं- चाबहिलस्थित गणेश थान नजिँकै एक टहरो छ। जहाँ रङ्गिन फूलहरू फुलेका छन्। पसलमा बिहान पख मन्दिर जानेहरू पूजाको सामग्री किन्ने गर्छन्। पूजाका लागि फूल किन्नेहरूको भीड देखिन्छ। कहिलेकाहीँ युवा-युवतीहरू एक आपसमा भेट्नका लागि वा साथीहरूलाई भेट्न जानका लागि पनि फूल किन्न आइरहेका हुन्छन्। त्यो टहरोमा त्यसरी फूलको व्यवसाय गरिरहेका व्यक्ति हुन् प्रदीप अधिकारी। प्रदीप…