काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरेको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले सूचना जारी गर्दै ग्यास अभाव हुने आशंकामा सिलिन्डर सञ्चय गर्दा बजारमा कृत्रिम अभाव देखिएको बताएका छन्। अतिरिक्त ग्यास खरिद नगरे अहिले देखिएको अभाव तत्काल समाधान हुने उनको भनाइ छ। नेपाल आयल निगमको पहलमा भारतका विभिन्न…