Logo

आज कुन तरकारीको मूल्य कति छ?

काठमाडौं- आज कालीमाटी बजारमा सानोगोलभेँडासबैभन्दा सस्तो १० देखि १२ रूपैयाँ मूल्य तोकिएको छ। नेपाली र भारतीय ठूलो गोलभेडाको भाउ समान ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ। टनेलको सानो लोकलगोलभेँडा१२ देखि २० रूपैयाँ प्रतिकिलो र तराई गोलभेँडा २० देखि ३० रूपैयाँ प्रतिकिलो छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल र तरकारीको भाउ तोक्छ। जस…