Logo

नेपाल एसबिआई बैंकको लाभांश सेयरधनीको खातामा जम्मा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश सेयरधनीलाई खातामा जम्मा गरिदिएको छ । बैंकले गत पुस १३ गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाबाट पारित ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खाता तथा डिम्याट खातामा जम्मा गरेको हो । बैंकले पुस १३ गतेपश्चात सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको…