काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । बजार परिसूचक ३०.०५ अकंले घटेर २०३०.१० बिन्दुमा बन्द भएको छ। आज सूचीृकत कम्पनीहरुको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार १३ वटै उपसूचक राताम्य भएका…