Logo

अर्थ

एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । एभरेष्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बैंकको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ ।

कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १६:२०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।