काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारणसभा पुष २६ गतेका लागि आह्वान गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले २८औं वार्षिक साधारणसभा आह्वान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ…