Logo

गरिमा विकास बैंककाे नाफा ३५ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति?

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको नाफामा ३५ प्रतिशत बढीको वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ३५.३४ प्रतिशतले नाफा बढेको हो । गत आवमा बैंकको नाफा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले…