Logo

गरिमा विकास बैंककाे १७औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज(मंसिर ७ गते, विहीबार) आफ्नो स्थापनाकालको १६औँ बर्ष पूरा गरि १७औँ बसन्तमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा…