काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं संचालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ । ९४ वर्षको उमेरमा कार्तिक ६ गते मेडिसिटी अस्तालमा उपचारको क्रममा उनको असामयहीक निधन भएको हो । बैंकले बुधबार श्रेष्ठको निधन भएको जानकारी गराउँदैि उनको कुशल नेतृत्व एवंम अभिभावकत्वमा उदाहरणीय प्रगति गर्दै आफूलाई दिगो, दरिलो र विश्वासीलो बैंकको रुपमा स्थापित…