Logo

सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल…