काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १२.३५९९ बोनस सेयर र कर प्रयोजनार्थ ०.६५०५ प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांश…