Logo

साल्ट ट्रेडिङ कर्पोरेशन ६२ औँ वर्षमा

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड स्थापनाको ६१औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उपभोग्य वस्तु र रासायनिक मल लगायतको वस्तुको कारोबार गरिरहेको कर्पोरेशनको आज ६१औँ वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । उनले कर्पोरेशनले…