Logo

अर्थ

अर्थ मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा



काठमाडौं । सरकारले अर्थ मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । अर्थ मन्त्रालयले आफू मातहतका निकायमा कार्यरत उपसचिवहरू हेरफेर गरेकाे हाे ।

आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा अर्थले गरेको हो ।

को कहाँ पुगे ?

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १८:००   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।