काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको छ । गत वर्ष टेलिकमको नाफा ६६ करोड ६२ लाख रुपैयाँले घटेको हो । कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवको तुलनामा कम्पनीको अधिकांश सूचक ओरालो लागेका छन् । समिक्षा अवधिमा कम्पनीले ७…