काठमाडाैं । सेयर बजारमा सोमबार पनि सामान्य अंकले गिरावट आएको छ । बजार आज नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.५९ अंकले घटेर ३९०.४३ को विन्दुमा ओर्लेको छ । सवा २ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । आज…