काठमाडौं । मंगलबार पनि सेयर बजार ओरालो लागेकाे छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिकको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भारमा पुनरवलोकन गर्ने बताएको थियो । अघिल्लो दिन सोमबार २६ अंकले घटको नेप्से सूचक दोस्रो दिन मंगलबार थप ३६ अंकले घट्न पुगेको हो । बजारको गिरावटले आज पनि निरन्तरता पाएको छ ।…