Logo

चालु पूँजी कर्जा दुरुपयोग भएको पाइए बैंक समेत कारबाहीमा पर्ने छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पूँजी कर्जा दुरुपयोग भएको पाइए ब्याजसमेत असुल गरिने चेतावनी दिएका छन् । तथापी उनले सबै सहुलियतपूर्ण कर्जा दुरुपयोग भयो भन्न नमिल्ने पनि बताएका छन् । अधिकारीले भने –‘सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको सन्दर्भमा कर्जा दुरुपयोग मात्रै भएको छैन, सदुपयोग पनि भएको छ ।, त्यसबारे स्वतन्त्ररुपमा अध्ययन भइरहेको…