काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । आइतबार नै मन्त्रालयले समस्याग्रस्त घोषणाको जानकारी गराउँदै सहकारीको व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको छ । संघ सरकारको सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले २०७७…