Logo

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति (पूर्णपाठ सहित)

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०र८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत रहँदै आएको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत आवासीय कर्जाको सीमा बढाएको छ । नेपाल…