काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको…