काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ को विन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.३५ अंकले बढेर ३८८.५१ को विन्दुमा पुगेको छ । कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ । आज…