काठमाडौं । मानो रोपेर मुरी उब्जाउने समय मानिने असार महिनाको पर्वको रुपमा रहेको असार पन्ध्रमा देशभर धान रोप्ने चटारो किसानहरुलाई छ। सहरी एरियामा बस्ने नागरिकहरुलाई पनि असार पन्ध्रको पर्वले खुबै तताएको छ । राजनीतिक दलका नेता तथा कर्मचारीहरु पनि यतिबेला धान रोप्ने भन्दै विभिन्न ठाउँमा गएर रमाइलो गरिरहेका छन् । कुनै बेला नेपालले धान र…