काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको…