काठमाडौं । नेपालका बैंक तथा वित्तिय संस्थाहरुले ऋण उठाउने सवालमा अपनाएको आक्रामक शैलीका कारण स्थापित उद्योगी तथा व्यवसायी समेत यतिखेर घर न घाटको भएका छन् । बैंकको जसरी पनि नाफा कमाउको नीतिले ऋणीहरुले ऋणको केही किस्ता तिर्न नसकेकै अवस्थामा हतारमा धितो लिलामी गराउन बैंकहरु उद्दत हुँदा बिस्तारै व्यवसायबाट व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको हो…