Logo

आम नागरिकले प्रयोग गर्ने साना क्षमताका साधनमा कर घटाइएको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले प्रयोग गर्ने साना क्षमतामा सवारीमा कर घटाइएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिँदै डा. महतले, विगतमा १०० किलोवाट देखि २०० किलोवाट क्षमताको सवारी साधनमा १०० किलोवाट सम्मको तुलनामा अमिल्दो दर भएको देखिएकोले आम नागरिकले प्रयोग गर्ने वर्गमा पर्ने यस्ता साधनको दर…