काठमाडौं । पूर्वमन्त्री एवम् वर्तमान सांसद भानु भक्त जोशी कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी गर्ने उदेश्यले स्थापीत नेपाली उपभोक्ता संरक्षण महासंघको साघरण सदस्य बनेका छन् । जोशीलाई महासंघको कार्यालय बिजुली बजारमा नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदले साघारण सदस्यता प्रदान गरेका हुन् । सोही अवसरमा पूर्व…