काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले एक हप्ता अघि सुरु गरेको विरोध तथा धर्ना कार्यक्रम जारी राखेको छ । आफूहरुको मागहरु सम्बोधन नभएसम्म सडक संघर्ष गर्ने बताएको महासघंले आज माइतीघर देखि नयाँ बानेश्वरसम्म र्याली निकालेको छ ।विभिन्न सहकारीका पीडित बचतकर्ताहरु करिब ३०० जना उपस्थित र्यालीमा पीडितहरुले विभ्रिन्न प्लेकार्ड देखाउनुका साथै अर्धनग्न भएर विरोध…