Logo

नेशनल लाइफ इनस्योरेन्सको लाभांश साधारणसभाबाट पारित

काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको ३५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १४.५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज (जेठ २२ गते) सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश अनुमोदन…