काठमाडौं । उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्धृन गर्ने उद्धेश्यले आजबाट काठमाण्डौमा सम्पदा घुम्ती बस सेवा शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु– पाटन दरबार स्क्वायर, काठमाण्डौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच…