काठमाडौं, ९ जेठ । सुदुरपश्चिममा मूख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ । सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मूख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीहरुसहित मूख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन् । भेटमा मूख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदुरपश्चिम…