Logo

रवीन्द्र अधिकारीको निधनसँगै किन सेलायो ‘वाइडबडी जहाज खरिद’ प्रकरण ?

काठमाडौं । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाइरहने एक न एक घटना घटिरहन्छन् । त्यसता घटनाहरुलाई आमनागरिकले ‘...प्रकरण वा ...काण्ड’को संज्ञा दिन्छन् । विभिन्न सयमा बाहिरिएर चर्चा पाएका तर निष्कर्षमा नपुगेका/नपुर्‍याइएका यस्ता दर्जनौं प्रकरण अथवा काण्ड हामीले झेल्दै आएका छौं । अहिले पनि अन्तर्राष्ट्रिय स्तरमासम्म चासोको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरण चर्चाको केन्द्रमा छ…