Logo

४ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा कृषि विकास बैंकको २ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत, स्वाभिमान लघुवित्तको २० प्रतिशत र मिर्मिरे माइक्रोफाइनान्सको २३ प्रतिशत बोनस सेयर…