काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आज (वैशाख २७ गते) देखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् । मर्जर प्रक्रिया सम्पन्न गरेर यी २ कम्पनीले आजबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् । दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यससँगै निर्जीवन बीमा कम्पनी…