काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यस्थिर रहेको छ । आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो ।…