काठमाडौं । सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयक दर्ता गरेको छ । आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलका लागि उक्त विधेयक प्रस्तुत गरेका छन् । बैठकमा 'आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले मन्त्री…