काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलवार सामान्य अंकले गिरावट आएको छ । आज नेप्से ६.४५ अंकले घटेर १८६५.४२ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.७० अंकले घटेर ३५२.०० बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६४ कम्पनीको २९ लाख ५० हजार ६७० कित्ता सेयर किनबेच भएको…