Logo

एक हजार बढी मिटरब्याज पीडितको अर्को टोली सोमबार काठमाडौं आउँदै

काठमाडौं । मिटरब्याज पीडितको अर्को टोली भोलि (सोमबार) काठमाडौं आउने भएको छ । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर ७२ जना मिटरब्याज पीडित काठमाडौं आएको छैटौँ दिनमा थप एक हजार बढी पीडित काठमाडौं आउने भएका हुन् । देशभरका १८ जिल्लाबाट आइतबार पीडितहरू काठमाडौं आउन लागेको मिटरब्याज विरुद्धको संघर्ष समितिका अभियन्ता मनोज खतिवडाले जानकारी दिए। उनका…