काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको करिब २७ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २६ हजार ९७४ कित्ता सेयर बिक्रीमा राखिएको हो । यसअघि यो शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको छ। तर, संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेका कारण अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता…