Logo

रास्वपा सरकारको नयाँ कर नीतिले कसलाई पोल्दैछ ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारले आजबाट लागू हुने गरी नयाँ कर प्रणाली कार्यान्वयनमा ल्याएको छ। सुशासन र आर्थिक सुधारको नारासहित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३–८४ को बजेटका कतिपय प्रावधान व्यवहारमा उत्रिँदा त्यसको प्रत्यक्ष मार भने समाजको तल्लो तहका ‘भुईंमान्छे’लाई पर्नेछ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा…