Logo

सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९गते बसेको २०१औं बैठकले दाहाललाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकमा युक्त गरेको हो । बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । वि.सं. २००८ सालमा धनकुटामा जन्मेका दाहाल…