Logo

सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज (माघ ९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो। सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा…