Logo

फस्र्ट माइक्रो फाइनान्स: १९ प्रतिशत वोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने

फस्र्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको तेह्रौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिकातर्फबाट अध्यक्ष सुरेन्द्र राज रेग्मीले प्रस्तुत गर्नु भएको सञ्चालक समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ । उक्त सभाले आ.व २०७८।०७९ को…